एक शरिर,एक रहस्य
मेरै झ्यालबाट देख्दैछु रुँदैछ आकाश बर्षाउँदैछ पिडाहरु साँच्चै म त्यो झरी किन भइन? हुँदि हो त निस्फिक्री बगाउँथे सदियौँदेखि लुकाइराखेका पिडाहरु..
No comments:
Post a Comment